• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मुस्कील...


सेरे- ल भन त छोरा तिमीले कलेज सिकेको सबै भन्दा मुस्कील काम के हो?
छोरो- दुईटा छ ड्याडी।
सेरे - ल दुईटै मुस्कील काम भनन त मलाई।
छोरो- एउटा







हावा चलेको बेला चुरोट सल्काउन र अर्को
दांत ले बियरको बिर्को खोल्न।